काठमाडौं – नेकपा एमालेको ११ औं महाधिवेशन मंसिरको अन्तिम हप्ता हुने भएको छ। आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । महाधिवेशनको घोषणा भने असोज २९ गते देखि बस्ने केन्द्रीय समिति बैठकले गर्ने छ ।
एमालेले संसद पुर्नस्थापना हुनु पर्ने निर्णय समेत गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
