Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारी बर्षाका कारण जनजीवन प्रभावित


  • शनिबार, असोज १८ २०८२

  • भारी बर्षाका कारण जनजीवन प्रभावित

    काठमाडौ – मनसुनी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । नदिहरूमा पानीको बहाव उच्च छ । मुख्य राजमार्गहरूमा सवारी साधन चल्न रोक लगाइएको छ । आन्तरिक हवाई उडान बन्द गरिएको छ । जनधनको क्षती रोक्न सुरक्षाकर्मी परिचालन गरिएको छ । आगामी केहि दिन वर्षा निरन्तर हुने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij