Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतमा जेन-जेड प्रदर्शन : चार जनाको मृत्यु, ७० घाइते


  • बिहिबार, असोज ९ २०८२

  • भारतमा जेन-जेड प्रदर्शन : चार जनाको मृत्यु, ७० घाइते

    एजेन्सी – भारतको लद्दाखमा जेन-जेड आन्दोलन सुरु भएको छ । बुधबार देखि लेहमा जेन-जेडको विरोध प्रदर्शन सुरु भएको हो। युवाहरूले गरेको यो प्रदर्शन लद्दाखलाई पूर्ण राज्यको माग गर्दै गरिएको हो। प्रदर्शनमा अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ भने ७० जना घाइते भएको भारतिय संचार माध्यम न्यूज २४ ले उल्लेख गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij