Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रमेश थापा


  • बिहिबार, असोज २ २०८२

  • काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रमेश थापा

    काठमाडौं – सरकारले काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रमेश थापालाई पठाएको छ । विश्व अधिकारीको सरुवा गर्दै थापालाई पठाइएको हो । जेनजी आन्दोलनका वेला अधिकारी काठमाडौं प्रहरी प्रमुख थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij