काठमाडौं – प्रधानमन्त्री शुसिला कार्कीले सरकार विस्तार गरेकि छिन । उनले गृह एवं कानुन मन्त्रीमा ओमप्रकाश अर्याल अर्थमा रामेश्वर खनाल र ऊर्जा, सिँचाइ र जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीमा कुलमान घिसिङलाई सपथ गराएको छिन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
