काठमाडौं – पहिलो महिला प्रधानमन्त्री शुसिला कार्कीकाठमाडौं – पहिलो महिला प्रधानमन्त्री शुसिला कार्की ले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई सपथ ग्रहण गराउँनु भएको हो ।
पहिलो महिला प्रधानन्याधिश बनेकी कार्की पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रचेकि छिन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
