काठमाडौं – सरकारले दर्ता नभएका फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्ने भएको छ । मन्तीपरिषदको निर्णय कार्यान्वयन गर्दै संचार मन्त्रालयले सम्बन्धित निकायमा पत्राचार गर्ने तयारी गरेको छ । फेसबुक, ट्वीटर (एक्स), वाट्सएप बन्द गर्ने तयारी गरेको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
