काठमाडौं – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादामिर पुटीनबीच भेटवार्ता भएको छ ।
सांघाई सहयाेग संगठन शिखर सम्मेलनमा सहभागी हुन चीनकाे तियान्जिनमा रहेका उनीहरुबीच साेमबार भेटवार्ता भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
