Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखा नगर पालिकाको लाम्पाखामा पहिरो, विद्युत सेवा अवरुद्ध


  • शुक्रबार, भाद्र ६ २०८२

  • टोखा नगर पालिकाको लाम्पाखामा पहिरो, विद्युत सेवा अवरुद्ध

    काठमाडौं – शुक्रवार आएको भारी वर्षाका कारण टोखा नगर पालिकाको वार्ड नं . ४ मा पहिरो गएको छ । वडाको लाम्पाखामा बनाईएको पार्क पहिरोले भत्काएको छ । विद्युत पोल समेत ढलेकोले विद्युत सेवा बन्द छ । केहि घरहरु समेत पहिरोको जोखिममा परेका छन । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij