काठमाडौं -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा हेरफेर गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ बढाएको जनाएको हो। त्यस्तै डिजेल/मट्टीतेल लिटरमा एक रूपैयाँ घटाएको जानकारी दिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
