Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मनोहरामा महानगर : साना बच्चा च्यापेर महिला समेत प्रतिकारमा


  • शुक्रबार, साउन ३० २०८२

  • मनोहरामा महानगर : साना बच्चा च्यापेर महिला समेत प्रतिकारमा

    काठमाडौं – काठमाडौं महानगर पालिकाले मनोहरा खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । नेपाल प्रहरी सहित पुगेको महानगर प्रहरीले वस्तीका घरहरु भराएको छ । मध्य वर्षातमा आफ्ना छाप्राहरु भत्काउँन थाले पछि सुकुम्बासीहरुले प्रतिकार गर्दा दोहोरो भिडन्त भएको छ । महिलाहरु समेत साना बच्चा च्यापेर प्रतिकारमा उत्रिएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij