Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१ वर्षमा ९४ वटा प्रेस स्वतन्त्रता हननका घटना : प्रेस काउन्सील नेपाल


  • मंगलबार, साउन २७ २०८२

  • १ वर्षमा ९४ वटा प्रेस स्वतन्त्रता हननका घटना : प्रेस काउन्सील नेपाल

    काठमाडौं – प्रेस काउन्सील नेपालले १ वर्षमा ९४ वटा प्रेस स्वतन्त्रता हननका घटना घटेको जनाएको छ । काउन्सीलका अनुसार ७ जना पक्राउ, ७ जनालाई कब्जा/ अवरोध, ४१ जनालाई धम्की, २२जनालाई कुटपिट, १ जनाको हत्या, २ जनालाई नितिगत बन्देज, १३ जना पेशागत असुरक्षा, १ जना जातिय विभेद् छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij