Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कैलाली कारागार कैदी बन्दीहरुकै कब्जामा


  • शनिबार, साउन २४ २०८२

  • कैलाली कारागार कैदी बन्दीहरुकै कब्जामा

    काठमाडौं – कैलाली कारागारमा भएको झड्‌प पछिको अवस्था सामान्य बन्न सकेको छैन । एक जनाको ज्यान जाने गरी भएको घट्‌नामा ४७ जना घाइते भएका छन । अहिले पनि कारागारमा प्रशासनको पहुँच पुगेको छैन । प्रमुख जिल्ला अधिकारी सहितको टोली कारागार भित्र जान सकेको छैन भने मानव अधिकार आयोगको टोली समेत फर्किएको छ । कैदी बन्दीहरुले भित्रबाट ताला लगाएर कसैलाई प्रवेश गर्न दिएका छैनन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij