Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कुलिङ पिरियड सम्बन्धी प्रतिवेदन : रामहरि खतिवडा राजनितिक र नैतिक जिम्बेवार


  • मंगलबार, साउन २० २०८२

  • कुलिङ पिरियड सम्बन्धी प्रतिवेदन : रामहरि खतिवडा राजनितिक र नैतिक जिम्बेवार

    काठमाडौं – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सोही समितिका सचिव सुरज कुमार दुरा लाई राजनितिक र नैतिक जिम्बेवार रहेको जनाएको छ ।

    आफ्नो प्रतिवेदनमा समितिले मुख्य सचिव एकनारायण अर्याल समेत जिम्बेवार ठहऱ्याएको छ । कुलिङ पिरियड सम्बन्धी निर्णयमा हेरफेर गरेर संसद्बाट पारित भए पछि छानविनको लागी समिति गठन गरिएको थियो ।

    समितिका संयोजन जीवन परियारले प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएका छन ।

    प्रतिवेदन पुरा पढ्न यो लिङ्क खोल्नुहोस् ।

    https://drive.google.com/file/d/16pRm17hBe0ohg3A46tdNwCJRvdnMgpGc/view?pli=1

    . . . र पो पनि ! सिफारिस

    कार्टुन

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij