काठमाडौं – मन्त्रीपरिषद पुर्नगठन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । छलफलमा प्रधानमन्त्री केपी ओली सहित एमाले नेताहरु र कांग्रेस सभापति सहित कांग्रेस नेताहरु सहभागी छन । मन्त्रीपरिषद छिट्टै पुर्नगठन गर्ने तयारी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
