Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिन्धुलीमा एकै घरका १६ जना सम्पर्क विहिन


  • सोमबार, साउन १२ २०८२

  • सिन्धुलीमा एकै घरका १६ जना सम्पर्क विहिन

    काठमाडौं – सिन्धुलीको गोलान्जोर गाउँ पालिका वडा न: ६ को छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्ने उर्मिला हायुको सम्पूर्ण १६ जना परिवार सम्पर्क बिहिनभएको त्यहाँका वडा अध्यक्ष रविन श्रेष्ठले बताएका छन । उनका अनुसर घरमा केहि क्षेति समेत भएको छ ।

    उनले भनेका छन – बाख्रा ,कुखुरा,भैसि अलपत्र अबस्थामा रहेकाे र सम्पूर्ण परिवार हराएको हुदा खाेजि कार्य जारि छ काेहि कसै संग सम्पर्क मा आएमा सम्बन्धित निकाएमा खबर गरि आबस्यक सहयोग गरिदिन हुन अनुराेध गरिन्छ । यस बारे प्रहरीले अनुशन्धान सुरु गरेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij