Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने


  • बिहिबार, साउन ८ २०८२

  • पूर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने

    काठमाडौं : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएकि छिन । नेकपा एमालेले सदस्यता रोकेर राजनितिमा फर्किन रोके पछि आफ्ना धारणा सार्वजनिक गर्न भण्डारीले पत्रकार सम्मेलन गर्न लागेकि हुन । पत्रकार सम्मेलन अपरान्ह ३ बजे तय गरिएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij