Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखा पुगेर प्रचण्डले भेटे मोहन बैद्य


  • आइतबार, साउन ४ २०८२

  • टोखा पुगेर प्रचण्डले भेटे मोहन बैद्य

    काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज नेकपा(क्रान्तिकारी माओवादी)का मोहन बैद्य ‘किरण’ लाई उहाँकै निवास टोखा पुगी भेट गरेका छन । बैद्यको स्वस्थ्य अवस्था बुझ्नस्वास्थ्य बुझ्न दाहाल टोखा स्थित वैद्यको निवास पुगेका हुन । बैद्यको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको प्रति प्रचण्डले खुशी व्यक्त गरेका छन।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij