Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखामा पार्क भत्काउँने एक व्यक्ति पक्राउ


  • शनिबार, साउन ३ २०८२

  • टोखामा पार्क भत्काउँने एक व्यक्ति पक्राउ

    काठमाडौं – टोखा नगर पालिका वार्ड नं ७ मा सार्वजनिक पार्क भत्काउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिवार राति १ बजे करिव २० जनाको समूहले भर्खरै निर्माण सम्पन्न भएको पार्क ध्वत हुने गरी भत्काएका थिए । शनिवार साँझ जोरपाटी क्षेत्रबाट यादव थरका दुई व्यक्तिलाई पक्राउ गरेको महाराजगञ्ज प्रहरी वृत्त स्रोतले बतायो । घटनामा संलग्न अरुको खोजी र थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij