Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

घुस प्रकरण माथी व्यंग्य गर्दै शेखर भन्छन् : यस्तै रहेछ यहाँको चलनः 


  • मंगलबार, असार ३१ २०८२

  • घुस प्रकरण माथी व्यंग्य गर्दै शेखर भन्छन् : यस्तै रहेछ यहाँको चलनः 

    काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो घुस काण्डको कटाक्ष गरेका छन । उनले ब्यंग्य गर्दै भनेका छन :

    यस्तै रहेछ यहाँको चलनः

    मन्त्रीक्वाटरमा विहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद बैठकमा भाग लिन्छन् । सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन् तथा गठवन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij