काठमाडौं – रसुवामा आएको बाढीमा परि हाल सम्म ९ जनाको मृत्यु भएको पुष्टी भएको छ । उनीहरुको शव प्राप्त भएको पुष्टी प्रहरीले गरेको छ। १९ जना अझै वेपत्ता छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
