Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

त्रिशुली नदीमा दुईजना फसे, उद्धार प्रयास जारी


  • मंगलबार, असार २४ २०८२

  • त्रिशुली नदीमा दुईजना फसे, उद्धार प्रयास जारी

    काठमाडौं – त्रिशुली नदिमा पानीको बहाव बढे पछी रुखमा दुई जना फसेका छन । उनीहरूको उद्धार प्रयास भए पनि पानीको बहाव धेरै भएकाले सफल हुन सकेको छैन । उनीहरु नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका हुन् ।
     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij