Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल-चीन नाकामा भिषण बाढी, मितेरी पुल र सैयौ गाढी बगायो


  • मंगलबार, असार २४ २०८२

  • नेपाल-चीन नाकामा भिषण बाढी, मितेरी पुल र सैयौ गाढी बगायो

    काठमाडौं – रसुवा स्थिति नेपाल चीन सिमाना जोड्ने मितेरी पुल गए राति आएको बाढीले बगाएको छ । पुल बगाए पछि दुई देशको स्थलमार्गको सम्पर्क टुटेको छ । बाढीले सामान लोड गरेको कन्टेनर र भन्सारको प्रक्रियमा रहेका सैयौं गढी समेत बगाएको छ । बाढीमा केहि मानिसहरु समेत बगेको बताइएको छ । गए राति ३ बजे चीन तर्फबाट बाढी आएको हो । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij