Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भोजपुरमा चार जनाको हत्या


  • आइतबार, असार २२ २०८२

  • भोजपुरमा चार जनाको हत्या

    काठमाडौं – भोजपुरमा चार जनाको हत्या भएको छ । शनिवार राति एकै परिवारको चार जनाको हत्या भएको हो ।जिल्लाको भोजपुर नगर पालिका बस्ने राजेन्द्र राइले राम प्रसाद राई नगर पालिका बस्ने श्रीमती, सालो, सासु र ससुराको हत्या गरेको प्रहरी ले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij