काठमाडौं -गैरकानुनी रुपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिक सहित ५२ जनालाई प्रहरीले पक्राउ पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान व्युरोले ललितपुरबाट ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ७ वटा मोबाइल र ४७ वटा ल्यापटप समेत बरामद गरिएको छ । साथै डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ५२ जना नेपाली लाई ललितपुर र काठमाडौं बाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको १३९९९ २० रुपैयाँ समेत बरामद गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
