Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

४५ वर्ष पछि हत्या प्रतिवादी पक्राउ


  • बुधबार, असार १८ २०८२

  • ४५ वर्ष पछि हत्या प्रतिवादी पक्राउ

    काठमाडौं – प्रहरीले ४५ वर्ष अघि हत्या गरेर फरार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम जिल्ला सन्दकपुर गाँउ पालिका बस्ने ७६ वर्षिय तिल बहादुर गुरुङ रहेका छन । जिप्रका इलामबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij