Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं क्षेत्र नं.५ का कांग्रेसी महाधिवेशन केन्द्रित छलफलमा


  • बुधबार, असार १८ २०८२

  • काठमाडौं क्षेत्र नं.५ का कांग्रेसी महाधिवेशन केन्द्रित छलफलमा

    काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशनका लागी कुनै तहको अधिवेशन आव्हान भएको छैन । जारी केन्द्रीय समिति बैठकमा क्रियाशिल सदस्यताको विषय एजेण्डाका रूपमा भने समावेश छ । केन्द्रीय समिति बैठकमा समयमा नै महाधिवेशन हुनु पर्ने विषयमा आवाज उठेको छ । तर कांग्रेस कार्यकर्ताहरुमा महाधिवेशन लागेको देखिन्छ । काठमाडौं क्षेत्र नं . ५ का कांग्रेस कार्यकर्ताहरुले महाधिवेशन केन्द्रित छलफल सुरु गरेका छन । पूर्वक्षेत्रिय सभापति रमेश खड्‌काको आव्हानमा भएको चियापानमा कार्यकर्ताहरुले महाधिवेशन केन्द्रीत छलफल गरेको सहभागीहरुले बताएका छन ।
    चियापान तथा छलफलमा क्षेत्र नं . ५ का अगुवा कांग्रेसीहरु सहभागी थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij