काठमाडौं – पत्रकार दिलभूषण पाठक विरुद्ध साइवर अवराधमा मुद्दा दायर भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयविर देउवाको आर्थिक लगानी सम्बन्धी समाचार प्रशारण गरे पछि उनी विरुद्ध मुद्दा दायर गरिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैरकानूनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
