काठमाडौं – पूर्व मन्त्री मोहन बहादुर बस्नेत विशेष अदालतमा हाजिर भएका छन । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले टेरामक्स खरिदमा भ्रष्टाचारको मुद्दा दायर गरे पछि उनी हाजिर भएका हुन । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुँदैछ । आजै थुनछेकको बहस समेत हुनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
