काठमाडौं – पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेका दिवंगत महासचिव मदन भण्डारीलाई स्मरण गर्दै भक्कानिएको छिन । मदन भण्डरी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा आफ्ना पति समेत रहेका मदनको रहश्यमय निधन भन्दा उनको गला अवरुद्ध भएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
