Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं टावरका ठेकेदार बैङ्किङ कसुरमा पक्राउ


  • शुक्रबार, असार १३ २०८२

  • काठमाडौं टावरका ठेकेदार बैङ्किङ कसुरमा पक्राउ

    काठमाडौं – काठमाडौं भ्यु टावर अलपत्र पारेका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन । बैङ्किङ कसुमा उनलाई प्रहरीले अनामनगरबाट पक्राउ गरेको हो । उनी विरुद्ध प्रदतमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । भेटवाल यस अघि पनि पटक – पटक पक्राउ पर्दै आएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij