इरानले शनिबार आफ्नो आणविक स्थलहरूमा भएको आक्रमणको प्रतिक्रियामा कतार र इराकमा रहेका अमेरिकी हवाई अड्डाहरूमा क्षेप्यास्त्र प्रहार गरेको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
कतारमा रहेको अमेरिकी हवाई अड्डाहरूमा इरानी क्षेप्यास्त्र आक्रमणको “विश्वसनीय धम्की” पछि दोहामा विस्फोटहरू सुनिएका छन्।
कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ र अमेरिकी र बेलायती नागरिकहरूलाई त्यहाँ शरण लिन सल्लाह दिइएको छ।
बिबिसीवाट
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
