काठमाडौं – भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको राजिनामा र उच्च स्तरिय छनविन समिति माग गर्दै सदन अवरुद्ध गर्दै आएको प्रतिपक्षी दलमा फाटो आएको छ । माओवादी केन्द्रले सामान्य प्रतिवद्धतामै आफ्नो अडान छाडे पछि राष्ट्रिय स्वतन्त्र पार्टी एक्लिएको छ । एक्लो भए पनि रास्वपाले छानविन समितिको मागलाई भने कायम राखेको छ । भिजिट भिषा प्रकरणले करिव दुई साता देखि संसद अवसद्ध छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
