काठमाडौं – संवैधानिक निकायका ५२ जना पदाधिकारीबारे सर्वोच्च अदालतले आज निर्णय सुनाउने तयारी गरे पनि निर्णय सुनाउने मिति सरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको छलफले अव निर्णय असार १८ गते सुनाउँने निर्णय भएको छ । आज छलफल लम्बिएकाले समय नपुगेर असार १८ गतेको नयाँ मिति तोकिएको बताईएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
