Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजको उपत्यका बन्द फिर्ता


  • सोमबार, जेष्ठ १९ २०८२

  • आजको उपत्यका बन्द फिर्ता

    काठमाडौं – राजावादी आन्दोलनकारीले आजको लागी आव्हान गरेको उपत्यका बन्द फिर्ता भएको छ । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । समिति संयोजक नवराज सुबेदीले गिरफ्तार गरिएका नेत तथा कार्यकर्ता रिहा भएकाले बन्द फिर्ता लिइएको जनाएका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij