काठमाडौं – राजावादी आन्दोलनवाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटन प्रहरी परिसर पुगेका सांसद दिपक शिंहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंबाट उनलाई नियन्त्रणमा लिएको पुष्टी प्रहरीले गरेको छ । आजको विरोध प्रदर्शनबाट थापा सहित अन्य केहिलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
