Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आइतबार उपत्यकामा सार्वजनिक बिदा


  • शुक्रबार, जेष्ठ १६ २०८२

  • आइतबार उपत्यकामा सार्वजनिक बिदा

    काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । मत्सेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा  सार्वजनिक विदा दिइने  गृह मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ।

    गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित सूचनामा २०८१ साल फागुन १५ गतेको नेपाल राजपत्रमा प्रकाशित निर्णयअनुसार उक्त बिदा प्रदान गरिने उल्लेख गरिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij