Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रोशनी शाही कोठा भित्रै मृत भेटिइन


  • आइतबार, जेष्ठ ११ २०८२

  • रोशनी शाही कोठा भित्रै मृत भेटिइन

    काठमाडौं – पूर्वसभामुख को प्रकरणमा जोडिएकी रोशनी शाहीको मृत्यु भएको छ । बालकोट स्थित कोठामा उनी मृत फेला परेकी हुन । प्रहरीका अनुसार आइतबार दिउँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी हुन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij