Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं महानगरको मेयरको सचिवालयले सोध्यो वडा अध्यक्षलाई स्पष्टीकरण


  • आइतबार, जेष्ठ ११ २०८२

  • काठमाडौं महानगरको मेयरको सचिवालयले सोध्यो वडा अध्यक्षलाई स्पष्टीकरण

    काठमाडौं – काठमाडौं महानगर पालिका वार्ड नं १७ का वडा अध्यक्ष प्रवक्ता नविन मानन्धरलाई मेयर बालेन्द्र साहको सचिवालयले स्पष्टिकरण सोधेको छ । व्यक्तिको चरित्र हत्या गरेको र सामाजिक प्रतिष्ठामा आँच पुऱ्याएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको बताईएको छ ।

    निर्वाचित जनप्रतिनिधी लाई मेयरको सचिवालयले स्पष्टीकरण सोध्नु आफैमा अनौठो भएको महानगर सम्बद्ध व्यक्तिहरुले बताएका छन । पछिल्लो केहि महिना देखि महानगर आन्तरिक विवादमा फसेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij