Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शेखर कोइराला भन्छन : गृहमन्त्रीले राजिनामा गर्दा राम्रो हुन्छ


  • शनिबार, जेष्ठ १० २०८२

  • शेखर कोइराला भन्छन : गृहमन्त्रीले राजिनामा गर्दा राम्रो हुन्छ

    काठमाडौं – नेपाली कांग्रेसका नेता डा . शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले राजिनामा दिनु उपयुक्त भएको बताएका छन । विराटनगर विमानस्थलमा पत्रकारहरूसंग कुरा गर्दै कोइरालाले भने – उहाँले राजमा दिएर छानविन गर्नु भन्नु राम्रो हुन्छ । यसो गर्दा गृहमन्त्री लेखको नैतिक छवि उच्च हुने कोइरालाको भनाई छ ।

    भिजिट भिषा सेटिङमा शंकास्पद संलग्नता भएको भन्दै गृह मन्त्री लेखकको चौतर्फी विरोध भइरहेको छ । यस प्रकरणको अख्तियारले छानविन गरिरहेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij