Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरामा भुकम्पको धक्का महशुस


  • मंगलबार, जेष्ठ ६ २०८२

  • पोखरामा भुकम्पको धक्का महशुस

    काठमाडौं – गण्डकी प्रदेशको पोखरा आसपास भुकम्पको धक्का महशुस भएको छ । ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का कास्की, तनहुँ, बागलुङ र पर्वत जिल्लामा महसुस गरिएको थियो।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij