Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीले बैठकमा बालेन्द्र साहलाई नदेखे पछि . . . !


  • सोमबार, जेष्ठ ५ २०८२

  • प्रधानमन्त्रीले बैठकमा बालेन्द्र साहलाई नदेखे पछि . . . !

    काठमाडौं – सोमवार प्रधानमन्त्री कार्यालय शिंह दरवार मा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मनाउँने विषयमा बैठक थियो । काठमाडौ महानगर पालिकाका मेयर बालेन्द्र साह बैठकमा उपस्थित नभए पछि प्रधानमत्री ओलीलाई झोक चल्यो । ओली प्रति सधै नकारात्मक टिप्पणी गर्ने साह संग प्रधानमन्त्री स्वभावत सकारात्मक छैनन् । उनले साहको नाम नलिई आक्रोश पोखे । अर्को पटक देखि नबोलाउँन निर्देशन समेत दिए ।

    कसैलाई वास्तै छैन, रुचि छैन भने किन नाम झुण्डाई राख्ने ? प्रधानमन्त्रीको प्रश्न थियो ।

    यो घट्नाक्रमले बालेन्द्र साहको राजनितिक प्रतिबद्धता के भन्ने प्रश्न समेत उठेको छ । राजधानीको मेयर गणतन्त्र मनाउँने बैठकमा नजानु ले कतै उनी गणतन्त्र प्रति प्रतिबद्ध छैनन् भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij