काठमाडौं -नेकपा माओवादी केन्द्रले जेठ २ गतेबाट मध्यपहाडी लोकमार्गको अभियान सुरू गर्ने भएको छ। बैतडीको पाटनबाट सुरू गरिने अभियानमा भाग लिन जाने क्रममा अध्यक्ष प्रचण्ड सहितका नेताहरू सुदुर पश्चिम पुगेका छन । बैतडीको पाटन देखि कास्की सम्मको तालिका सार्वजनिक गरिएको छ ।
तालिका यस्तो छ :

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
