Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आफ्नो उत्पादन बेच्न नदिए पछि महानगर विरुद्ध नुवाकोटका किसान आन्दोलित


  • शुक्रबार, बैशाख १९ २०८२

  • आफ्नो उत्पादन बेच्न नदिए पछि महानगर विरुद्ध नुवाकोटका किसान आन्दोलित

    काठमाडौं – काठमाडौं महानगरका मेयर वालेन्द्र साहले बालाजु माछा पोखरी क्षेत्रमा तरकारी बेच्न नदिए पछि नवाकोटका किसान आन्दोलित भएका छन । नुवाकोका किसानले उत्पादन गरेको तरकारी त्यस क्षेत्रमा बिहान ४ बजे देखि ७ बजे सम्म बेच्दै आएका किसान महानगर प्रहरीले धरपकड गरे पछि आक्रोशित छन ।

    उनीहरुले नुवाकोट ककनी गाउँपालिका १ नौमार बजार स्थित तीनपिप्ले–सिसडोल सडकखण्डमा ४०–५० जनाका भेला भएर  सडकमा तरकारी राखेर बाटो अवरोध गरेका हुन् ।  साना र सड्क आश्रीत व्यक्तिका सामग्री समेत महानगरले कानुन विपरित जफत गर्दै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij