Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतको ओडिसास्थित  किट विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला


  • बिहिबार, बैशाख १८ २०८२

  • भारतको ओडिसास्थित  किट विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला

    काठमाडौँ -भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् । उक्त कलेजमा अध्ययनरत  नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह मृत भेटिएकी हुन । अघिल्लो बर्ष उक्त कलेजमा रुपन्देही की प्रकृति लम्साल मृत भेटिएकी थिइन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij