काठमाडौं – आन्दोलनरत शिक्षकको माग बुधवार सम्म सम्बोधन हुने भएको छ । सोमवार साँझ बसेको मन्त्रीपरिषद बैठक पछि आन्दोलनरत शिक्षकसंग सहमति नजिक पुगेको जाकारी संचारमन्त्री पृथ्वी सुब्बा गुरुङले दिएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
