Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शसस्त्र प्रहरी बलका डिआइजीको सरुवा, बाहिनी प्रमुखहरु फेरिए


  • बिहिबार, बैशाख ११ २०८२

  • शसस्त्र प्रहरी बलका डिआइजीको सरुवा, बाहिनी प्रमुखहरु फेरिए

    काठमाडौं – शसस्त्र प्रहरी बलका डिआइजीको सरुवा भएको छ । केहि बाहिनी प्रमुखहरू समेत परिवर्तन भएका छन ।
    डीआईजी कुमार न्यौपाने कोसी प्रदेशको बराह बाहिनीमा सरुवा भएका छन्। कृष्ण ढकाल मधेस प्रदेशको छिन्नमस्ता बाहिनी, अन्जनी पोखरेल बागमती प्रदेशको गढिमाई बाहिनी, दिपेन्द्र साह गण्डकी प्रदेशको मुक्तीनाथ बाहिनी र दिपेन्द्र कुँवर लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा सरुवा भएका छन्। सदूरपश्चिमको वैद्यनाथ बाहिनीमा प्रदीप पाल सरुवा भएका छन्। यसअघि बराह बाहिनीमा रहेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा सरुवा गरिएको छ। कालिदास धौवजी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन्। गणेश ठाडा मगरलाई कार्यविभागमा, कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभागमा र प्रदिप पाल वैद्यनाथ बाहिनीमा सरुवा भएका हुन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij