Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं उत्पकाका प्रहरी वृत्तमा फेरिए डिएसपी, को कहाँ ?


  • बिहिबार, बैशाख ११ २०८२

  • काठमाडौं उत्पकाका प्रहरी वृत्तमा फेरिए डिएसपी, को कहाँ ?

    काठमाडौं – काठमाडौं उपत्यकाको प्रहरी वृत्तका प्रमुख फेरिएका छन । डीएसपी हरि खतिवडा नयाँबानेश्वर वृत्तमा सरुवा भएका छन्। प्रहरी वृत्त थानकोटमा एलिजा गिरीलाई सरुवा गरिएको छ। 
    बालाजु वृत्तमा ज्ञानबहादुर बिष्ट, नगरप्रहरी कार्यालय भृकुटीमण्डपमा मञ्जिल मुकारुङ, कालीमाटी वृत्तमा मधुकुमार थापा र कीर्तिपुर वृत्तमा राजबाबु महर्जन सरुवा भएका छन् ।

    ठिमीमा नवराज ढुंगाना, ललितपुरको चापागाउँ वृत्तमा यमकुमार श्रेष्ठ र सातदोबाटो वृत्तमा रामकुमार यादवलाई सरुवा गरिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij