काठमाडौं – कक्षा १२ को परिक्षा सरेको छ । शिक्षक आन्दोलन का कारण परिक्षा गर्न सम्भव नभए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले परिक्षा बोर्डका पदाधिकारी लाई निर्देशन दिएका थिए । बैसाख ११ गते देखि तय गरिएको परिक्षा वैसाख २१ गते देखि संचालन गर्ने परिक्षा बोर्डले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
