काठमाडौं – बैसाख ७ गते भित्र फेसबुकले नेपालमा दर्ता नगरे प्रतिबन्ध लगाउने तयारी सरकारले गरेको छ । सञ्चारमन्त्रालयले चैत ७ गते सूचना निकालेर एक महिनाभित्र फेसबुक दर्ता हुन आवह्रान गरेको थियाे ।संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले पर्सि सम्म फेसबुक दर्ता प्रक्रियामा नआए प्रतिबन्ध लगाउँने प्रष्ट पारे । शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सबै प्रकारका सामाजिक सञ्जाल दर्ता प्रक्रियामा आउँनु पर्ने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
